SHARE
बुटवल टुडे · बुधबार ३० पु २०८२ ०६:०३ AM · 1 मिनेट पढाइ

कांग्रेस विशेष महाधिवेशन: सबै पदमा उम्मेदवारी दर्ता, सभापतिमा गगन थापाको मात्रै

काठमाडौं-नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचनका लागि सबै पदमा उम्मेदवारी दर्ता भएको छ। बुधबार बिहान ११ बजेसम्म मनोनयन फारम वितरण र उम्मेदवारी दर्ता कार्यक्रम सकिएको छ।