SHARE
बुटवल टुडे · बुधबार ३० पु २०८२ ०६:१३ AM · 1 मिनेट पढाइ

भैरहवाबाट काठमाडौं उडान गर्ने जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि…

भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडानबाट काठमाडौं उडान भर्न लागेको बुद्ध एयरको जहाजमा एकजना यात्रुले आपत्कालीन ढोका खोलेपछि उडान ढिलो भएको छ।