दाङका धार्मिक तथा पर्यटकीय स्थलमा मेलाको तयारी
दाङ,३० पुस । माघे सक्रान्ती अर्थात् माघी पर्वका अवसरमा दाङका धार्मिक तथा पर्यटकीय स्थलमा मेलाको तयारी भएको छ । घोराही उपमहानगरपालिका –१३ स्थित बाह्रकुने ताल (दह) मा माघे मेला लाग्न सुरु भएको छ । त्यसै गरी लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेलाको तयारी भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
