SHARE
बुटवल टुडे · बुधबार ३० पु २०८२ ०९:५३ AM · 1 मिनेट पढाइ

ग्रिनल्यान्डका प्रधानमन्त्रीले भने : यदि रोज्नुपर्‍यो भने, अमेरिकाको सट्टा डेनमार्क रोज्छौँ

काठमाडौँ । ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले यदि आफूहरूलाई कुनै एक रोज्न बाध्य पारियो भने अमेरिकाको सट्टा डेनमार्क रोज्ने स्पष्ट अभिव्यक्ति दिएका छन् । डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनसँगको संयुक्त पत्रकार सम्मेलनमा निल्सनले दिएको यो अभिव्यक्ति अहिलेसम्मकै कडा प्रतिक्रिया मानिएको छ ।