राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रा. लम्साल नियुक्त
दाङ, ३० पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको निमित्त उपकुलपतिमा प्रा. श्याम लम्साल नियुक्त भएका छन् । कुलपति स्तरीय निर्णय गर्दै प्रतिष्ठानका रजिष्टर लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो । उनले निमित्त उपकुलपतिको पत्र समेत बुझिसकेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
