गगन थापाको प्रतिक्रिया: ‘हामी नै आधिकारिक कांग्रेस हौँ, चुनाव चिन्ह र झन्डा हामीसँगै छ’
काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् । देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितलाई पाँच वर्षका लागि निष्कासनको निर्णय गरेलगत्तै थापाले पार्टीको आधिकारिकतामा विशेष महाधिवेशन पक्षधर रहेको बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
