SHARE
बुटवल टुडे · बिहीबार १ माघ २०८२ ०२:१८ AM · 1 मिनेट पढाइ

आज माघे सक्रान्ति, रिडी, त्रिवेणीमा मेला

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।