फुटको चक्रमा काँग्रेस: को आधिकारिक ?
बुटवल, ०१ माघ । झन्डै आठ दशक लामो इतिहास बोकेको नेपाली काँग्रेस तेस्रो पटक विभाजनको अवस्थासम्म पुगेको छ । नेतृत्व शैली, सङ्गठनात्मक संरचना र पार्टी रूपान्तरणका विषयमा देखिएको गहिरो मतभेदले काँग्रेसको इतिहासमा फेरि एक पटक नयाँ अध्याय थपिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
