मान्छे, प्रकृति र मेसिनको द्वन्द्वात्मक सम्बन्ध
आफ्नो लागि ठिक र बेठीक छुट्टाउँदै सही मार्गमा लाग्ने क्षमता हुने भएकोले मात्रै मान्छेलाई सर्वश्रेष्ठ मानिन्छ । प्रकृतिले नियमित प्रक्रियालाई अनुसरण गर्दछ भने मानिसले विवेकपूर्ण निर्णय गरेर कार्य गर्दछ । मेसिनले आदेशको पालना गर्दछ । मानिसमा हुने संवेग र विवेक जस्ता गुणहरू प्रकृति र मसिन दुवैमा हुँदैन । प्रकृतिको स्वाभाविक गतिविधि चलिरहेको हुन्छ । मसिनलाई मानिसले चलाउँछ । मानिस विवेकी हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
