अर्घाखाँचीकाे कफी, कुराैनी, र फापर महाेत्सवकाे आकर्षण
अर्घाखाँची महाेत्सवमा स्थानीय उत्पादनहरुले चर्चा कमाएका छन् । स्थानीय स्तरमा उत्पादन गरिएको अर्गानिक कफी, फापर, टिमुर, तीते फापर, कुराैनी, खिर, खुदाे, सुन्तला लगायत ढाकाका सामाग्री महाेत्सवका आकर्षक रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
