SHARE
बुटवल टुडे · बिहीबार १ माघ २०८२ ०६:५३ AM · 1 मिनेट पढाइ

कांग्रेसमा को आधिकारिक ? गगन पक्ष आज निर्वाचन आयोग जाँदै

नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवादसँगै पार्टीको आधिकारिकता सम्बन्धी कानुनी प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।