SHARE
बुटवल टुडे · बिहीबार १ माघ २०८२ ०९:४० AM · 1 मिनेट पढाइ

पार्टीको विवरण अद्यावधिक गर्न गगन थापा नेतृत्वको कांग्रेसले दियो निर्वाचन आयोगमा निवेदन

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।