अर्घाखाँचीमा जन्मिएकी पुष्पा उपसभामुख हुदै कांग्रेसको उपसभापतिसम्म
अर्घाखाँचीको पोखराथोकमा २०१७ साल फागनु १ गते जन्मिएकी पुष्पा गौतम (भुसाल) उपसभामुख हुदै नेपाली कांग्रेसको विशेष महाधिबेशनबाट केन्द्रीय उपसभापतिमा निर्बाचित भएकी छिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
