SHARE
बुटवल टुडे · बिहीबार १ माघ २०८२ १२:१३ PM · 1 मिनेट पढाइ

त्रिवेणी धाममा कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

माघे संक्रान्तिको अबसरमा अर्घाखाँची सन्धिखर्कको त्रिवेणी धाममा कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सञ्चालन भएको छ ।