SHARE
बुटवल टुडे · बिहीबार १ माघ २०८२ १२:४३ PM · 1 मिनेट पढाइ

ठग र लुसिफरहरूले युवालाई राष्ट्रविरुद्ध प्रयोग गर्न खोज्दै छन् : ओली

 काठमाडौं, १ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजिरहेको टिप्पणी गरेका छन् । ४२औँ पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरू बाटो बिराउन खोजिरहेको बताए ।