दाङका धार्मिक स्थल प्रदेशकै गौरवका रूपमा विकास गरिने : मुख्यमन्त्री आचार्य
लमही, १ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङका प्रमुख धार्मिक तीर्थस्थलहरूको अवलोकन गर्दै धार्मिक सद्भाव, सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सशक्त सन्देश दिएका छन् । माघे सङ्क्रान्तिको अवसर पारेर गरिएको यो भ्रमणले दाङको धार्मिक पहिचानलाई प्रदेशस्तरीय उजागर गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
