SHARE
बुटवल टुडे · शुक्रबार​ २ माघ २०८२ ०२:२५ AM · 1 मिनेट पढाइ

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको हो ।