२८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मनाइँदै
काठमाडौँ । ‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । १९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
