केही जिल्लामा निर्वाचन प्रहरी आवेदनको म्याद भोलिसम्म बढाइयो
काठमाडौँ । फागुन २१ गते हुने चुनावका लागि निर्वाचन प्रहरी भर्नामा मागअनुसार आवेदन नपरेपछि केही जिल्लामा आवेदन दिने म्याद भोलिसम्मका लागि थप गरिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा आवेदन कम परेकाले दुई दिन म्याद थपिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
