भैरहवामा क्यासिनो रोयल कलिंगा सञ्चालनमा, १५० जनालाई रोजगारी
भैरहवा, २ माघ । भैरहवाको पर्यटकीय गतिविधिमा नयाँ ऊर्जा थप्ने उद्देश्यका साथ भैरहवा स्थित होटेल गौतम बुद्ध इन्टरनेशनलमा बिहीबारदेखि ‘क्यासिनो रोयल कलिंगा’ विधिवत् रूपमा सञ्चालनमा आएको छ । करिब १५ करोड रुपैयाँको प्रारम्भिक लगानीमा सुरु गरिएको यो क्यासिनोले यस क्षेत्रको पर्यटनमा एउटा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
