नवलपरासीमा निर्वाचन प्रहरीका लागि २ हजार ८ सय ६१ जनाले दिए आवेदन
नवलपरासी (पश्चिम)। नवलपरासी (पश्चिम) मा निर्वाचन सुरक्षाका लागि खटाइने अस्थायी प्रहरी (निर्वाचन प्रहरी) का लागि मागभन्दा बढी आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार निर्वाचन सुरक्षाका लागि १ हजार ७ सय ३ जना आवश्यक रहेकामा हालसम्म २ हजार ८ सय ६१ जनाले आवेदन दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
