SHARE
बुटवल टुडे · शुक्रबार​ २ माघ २०८२ ०८:०८ AM · 1 मिनेट पढाइ

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।