SHARE
बुटवल टुडे · शुक्रबार​ २ माघ २०८२ ०८:१८ AM · 1 मिनेट पढाइ

२६५२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको गगन समूहको दाबी

नेपाली कांग्रेसको गगन थापा सभापति भएको समूहले आफूहरूले निर्वाचन आयोगमा २६५२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको बताएको छ ।