हङकङको वाङ फुक कोर्ट आगलागीमा मृतक संख्या १६८ पुग्यो
काठमाडौँ । हङकङमा गत नोभेम्बरमा एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या १ सय ६८ पुगेको छ । हङकङ प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मृतकको संख्या अघिल्लो विवरणभन्दा ७ जनाले बढेको हो । प्रहरीले बिहीबार जारी गरेको विज्ञप्तिमा मृतकको उमेर ६ महिनादेखि ९८ वर्षसम्मका व्यक्ति रहेको उल्लेख छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
