SHARE
बुटवल टुडे · शुक्रबार​ २ माघ २०८२ ०८:५८ AM · 1 मिनेट पढाइ

एमालेले निर्वाचनका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो

काठमाडौँ । आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार टुंगो लगाउन नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरेका हुन् ।