SHARE
बुटवल टुडे · शुक्रबार​ २ माघ २०८२ ०९:३६ AM · 1 मिनेट पढाइ

निर्वाचन प्रहरीका लागि १ लाख ७२ हजार ८७७ जनाको आवेदन

निर्वाचन प्रहरीका लागि १ लाख ७२ हजार ८७७ जनाले आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालयले पुस २४ गते एक सूचना जारी गर्दै निर्वाचन प्रहरी हुन इच्छुकका लागि माघ १ गतेसम्म आवदेन खुलाएको थियो ।