विधानविपरीत भेलालाई विशेष महाधिवेशनको नाम दिइयो: पूर्णबहादुर खड्का
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको विधानविपरीत विशेष महाधिवेशनको नाममा भेला बोलाइएको भन्दै आपत्ति जनाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने क्रममा उनले पार्टी विधानअनुसार नै काम हुने बताएका हुन् । ‘पार्टी विधानअनुसार काम हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
