निर्वाचनको तयारी अघि बढ्यो, रुपन्देहीमा ५ निर्वाचन क्षेत्रका कार्यालय कहाँ कहाँ रहनेछन् ?
बुटवल। रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरिएको छ। जिल्ला सदरमुकाम भैरहवामा मुख्य निवार्चन अधिकृतको कार्यालय स्थापना गरेसँगै बाँकी ४ वटा निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
