‘नो नट अगेन’ र ‘खराब नेता’ भन्ने नारा प्रयोग गर्न पाइँदैन: निर्वाचन आयोग
निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले कसैले अर्कोविरुद्ध ‘नो नट अगेन’ भन्ने नारा प्रयोग गर्न नपाइने बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
