रास्वपा नेता अर्याल पक्राउको मिथ्या सामग्री भाइरल, अर्यालले गरे खण्डन
नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही ३ का सभापति मधुप्रसाद अर्याल पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा जानकारीहरु सेयर गरिरहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
