नयाँगाउँ माविमा १२ कोठे भवन निर्माण हुने
बुटवल १२ नयाँगाउमा रहेको नयाँगाउँ माविमा १२ कोठे भवन निर्माण हुने भएको छ। भवनको ६३ औं वार्षिकोत्सब एव अभिभावक दिवसको अवसरमा शिलान्यास गरिएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भवनको शिलान्यास गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
