SHARE
बुटवल टुडे · शुक्रबार​ २ माघ २०८२ १२:१४ PM · 1 मिनेट पढाइ

कालिका मानवज्ञान माविमा नित्यानन्द ज्ञवालीको अध्यक्षतामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन

बुटवल ।  देशकै सर्वोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरूको  भेलाबाट  सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको हो । भेलाबाट नित्यानन्द ज्ञवालीको  अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।