टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता
निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता विवाद टुंग्याएको छ। आयोगले शुक्रबार बेलुका गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
