पूर्वीय आस्तिक दर्शन र विज्ञान: चेतना र पदार्थको महासङ्गम
ब्रह्माण्डको अथाह गहिराइ र मानव अस्तित्वको अन्तिम सत्य खोज्ने दुई वटा आँखा हुन्– विज्ञान र दर्शन । जहाँ आधुनिक विज्ञानले बाह्य जगतलाई प्रयोगशालाको कसीमा राखेर हेर्छ, त्यहाँ हाम्रो पूर्वीय आस्तिक दर्शनले स्वयं ’द्रष्टा’ अर्थात् अवलोकनकर्तालाई नै प्रयोगशाला बनाउँछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
