SHARE
बुटवल टुडे · शनिबार १९ पु २०८२ ०८:१५ AM · 1 मिनेट पढाइ

विद्यार्थीले पढाइसँगै सिके सीप, चाखे स्वाद

गुल्मी, १९ पुस ।  विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यवहारिक ज्ञानसँग जोड्ने उद्देश्यले गुल्मीको सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना गरिएको छ । सदरमुकाम तम्घास स्थित महेन्द्र नमूनामाध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार आयोजित ‘फुड फेस्टिभल’ कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूले सहभागिता रहेको थियो ।