थारु कला संस्कृतिलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्छः मुख्यमन्त्री आचार्य
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै त्यसलाई व्यवसायिक रूपमा अघि बढाउन जरुरी रहेको बताएका छन् । थारु कल्याणकारिणी सभा दाङले शनिबार घोराहीमा आयोजना गरेको माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कला संस्कृतिलाई पर्यटनसँग जोडेर आम्दानीको माध्यम बनाउन सकिने बताएका हुन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
