SHARE
बुटवल टुडे · शनिबार १९ पु २०८२ १२:२५ PM · 1 मिनेट पढाइ

अत्यधिक चिसोमा अनावश्यक रूपमा घरबाहिर ननिस्किनु: स्वास्थ्य मन्त्रालय

बुटवल-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसोमा अनावश्यक रूपमा घरबाहिर ननिस्किन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिसोका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अनावश्यक रूपमा घरबाहिर ननिस्किन आग्रह गरेको हो।