SHARE
बुटवल टुडे · शनिबार १९ पु २०८२ ०३:५५ PM · 1 मिनेट पढाइ

कतारमा तमु समुदायले उल्लासपूर्वक मनाए तमु ल्होसार (फोटो फिचर) 

कतार, १९ पुस । कतारमा रहेका तमुहरूले राष्ट्रिय पर्व “तमु ल्होसार”उत्साहपूर्वक मनाएका छन् । “तमुहरूको एकता,आजको आवश्यकता” भन्ने मूल मन्त्रका साथ तमु (गुरुङ) समाज कतार र तमु प्ये ल्हु संघ, शाखा कतारको संयुक्त आयोजनामा गुरुङ जातिको राष्ट्रिय पर्व “तमु ल्होसार” धूमधामका साथ मनाएका हुन् ।