SHARE
बुटवल टुडे · आइबार​ २० पु २०८२ ०१:४५ AM · 1 मिनेट पढाइ

विकासका नाममा घरबारै गुम्ने डर

लमही (कोइलाबास), २० पुस ।  लमही–कोइलाबास सडक खण्डअन्तर्गतको हुलाकी राजमार्ग बिस्तार योजनाले विकासको नाममा सयौँ परिवारको जीवनलाई अन्योलमा पारेको छ । ३० मिटर चौडाइमा सडक स्तरोन्नति गर्ने सरकारी निर्णयसँगै सडक आसपासका घर टहरा हटाउने तयारी भएपछि करिब सय घरधुरी घरबारविहीन हुने जोखिममा परेका छन् ।