नदोहोरियोस् विमान दुर्घटनाको नियति
उद्धारमा गरिएको सक्रियताले बुद्ध एयरको जहाज शुक्रबार राती ठुलो दुर्घटनाबाट जोगिएको छ । भद्रपुर विमानस्थलमा अवतरण भैसकेको जहाज पाइलटको असावधानीले रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको अवस्थामा उद्धारमा भएको तदारुकताले मानवीय क्षति हुन पाएन । यद्यपि सात जना यात्रु सामान्य घाइते भएका छन् । यसमा पनि पाइलटको लापरबाही देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
