जाडोमा हिटर ताप्दा सावधानी अपनाउन आग्रह
काठमाडौँ, २० पुस । जाडो याम सुरु भइसकेको छ । तराईमा शीतलहरूका कारण जीवनयापन कठिन बनिरहेको छ । जाडो याममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन चिकित्सकले अनुरोध गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
