SHARE
बुटवल टुडे · आइबार​ २० पु २०८२ ०४:५१ AM · 1 मिनेट पढाइ

सडकमै ट्राफिक जनचेतना (तस्वीरहरु)

बुटवल । यात्रुवाहक बस, चालक, मजदुर र यात्रुका लागि सवारी दुर्घटना न्यूनीकरण, व्यवस्थापन र ट्राफिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ ट्राफिक प्रहरी सहित सवारी धनी, मजदुर र अभियन्ताहरु सडकमै उत्रेका छन्।