अन्तरालमा बिपीका कवितामा भिजे दर्शक स्रोता
नेपालगन्ज, २० पुस । हुरी चले पनि जीवनको गीत गुनगुनाइरहने, झरी परे पनि यात्राको गान सुनाइरहने, आफ्नै तरङ्गबाट भागेर कहिल्यै नहिँड्ने, मर्न तयार हुने, तर माटो कहिल्यै नछोड्ने— एक दिन रुख बन्ने सपना बोकेका शब्दहरू जब कवि बिपी अस्तुको स्वरबाट बग्न थाले, नेपालगन्जमा शनिवार एक हलमा शब्द होइन—अनुभूतिले भरियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
