१० वर्ष पछि गढवामा हाटबजार सञ्चालनमा आएपछि किसान उत्साहित
लमही ,२० पुस । दाङ देउखुरीको गढवा गाउँपालिकामा दोस्रो पटक कृषि हाटबजार सञ्चालनमा आएसँगै किसानहरू उत्साहित भएका छन् । गढवा उद्योग वाणिज्य सङ्घको आयोजना, गढवा गाउँपालिकाको संरक्षकत्व तथा गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजनाको समन्वयमा गढवा कृषि तथा पशु हाट बजार सञ्चालन गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
