SHARE
बुटवल टुडे · आइबार​ २० पु २०८२ ०८:२१ AM · 1 मिनेट पढाइ

निर्भय वातावरण बने चुनावको सामना गर्न एमाले तयार छ: प्रदीप ज्ञवाली

गुल्मी, २० पुस । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्भय र अनुकूल वातावरण बने निर्वाचन सामना गर्न पार्टी पूर्ण रूपमा तयार रहेको बताएका छन्  । गृह जिल्ला गुल्मीको सदरमुकाम तम्घासमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले सरकारले चुनावको लागि वातावरण बनाउन नसकेको बताए ।