जेलबाट फर्किएपछि रवि लामिछानेको पहिलो सचिवालय बैठक
काठमाडौँ, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रियासम्बन्धी विषयमा छलफल भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
