SHARE
बुटवल टुडे · आइबार​ २० पु २०८२ ०९:१५ AM · 1 मिनेट पढाइ

पर्सा प्रशासनको चेतावनी: सामाजिक सद्भावमा खलल ल्याउनेलाई कारबाही

काठमाडौँ । धनुषाको कमला नगरपालिकामा दुई समूहबीच तनाव बढ्दा त्यसको असर पर्साको वीरगञ्जमा पनि देखिएको छ । टिकटकमा एकअर्काको धर्म र संस्कृतिलाई लक्षित गर्दै अभद्र टिप्पणी गरेको विषयलाई लिएर धनुषामा तनाव उत्पन्न भएको हो ।