SHARE
बुटवल टुडे · आइबार​ २० पु २०८२ ०९:४३ AM · 1 मिनेट पढाइ

चीनमा तेक्वान्दोमा नेपालका खेलाडीले ४ स्वर्णसहित २६ पदक हात पार्‍यो

काठमाडौँ । चीनको नान्जिङमा भएको एशियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनशिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी कुल २६ पदक जितेका छन् । यी पदक गेरोगी, पुम्से र स्पिड किक विधामा प्राप्त भएका हुन् ।