SHARE
बुटवल टुडे · आइबार​ २० पु २०८२ ०९:५३ AM · 1 मिनेट पढाइ

नेप्से १० अङ्कले ओरालो, ५ अर्बभन्दा बढीको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २६१०.६३ विन्दुमा ओर्लिएको छ । बजार घटे पनि कारोबार रकम आज ५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।