लुम्बिनी प्रदेशमा दर्ता भएका निजी वनबाट साल प्रजातिको रुख उपयोग गर्न पाउने
लमही । लुम्बिनी प्रदेश सरकारले दर्ता भएका निजी वनबाट साल प्रजातिको रुख कटान, उपयोग, ओसारपसार, बिक्री वितरण तथा नियमनसम्बन्धी व्यवस्थापन निर्देशिका, २०८२ स्वीकृत गरिएको छ । आइतबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक सो निर्देशिका स्वीकृति गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
